+
+

यसरी मनाइयो २०९औं भानु जयन्ती (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ असार २९ गते १०:१८

२९ असार, काठमाडौं ।  नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज २०९औं जन्म जयन्ती । भानु जयन्तीको अवसरमा आज देभैभर विभिन्न कार्यक्रम गरिएको छ ।

काठमाडौंमा बिहानै प्रभातफेरीसहित भानुभक्तको शालिकमा माल्यार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललगायतले माल्यार्पण गरेका हुन् ।

माल्यार्पणअघि आयोजित प्रभातफेरीमा उनकै पोशाकमा सजिएका बालबालिका तथा युवाहरू सहभागी भएका थिए भने विद्यार्थीहरू उनको पोस्टरसहित सहभागी भएका थिए ।

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?