+
+

ब्रिटिस काउन्सिलको आईएलटीएसको शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते १८:१७

काठमाडौं । ब्रिटिस काउन्सिलद्वारा सञ्चालित आईएलटीएस परीक्षा शुल्कको भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ ।

इसेवा र ब्रिटिस काउन्सिल बीच भएको अनलाइन भुक्तानी सम्झौता अनुसार ब्रिटिस काउन्सिलले लिने आईएलटीएस परीक्षाको शुल्क इसेवामार्फत भुक्तानी गर्न सकिने भएको जनाएको छ ।

यससँगै आईएलटीएस परीक्षा दिने परीक्षार्थीले इसेवा खाताबाट सिधै रकम भुक्तानी गर्न सक्ने इसेवाले जनाएको छ । यस्तै नजिकै रहेका इसेवाको ऐजेन्ट नेटवर्क मार्फत समेत उक्त शुल्क भुक्तानी गर्न सकिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?