+
+

जडिबुटीमा सञ्चालित पुनर्स्थापना केन्द्रलाई सनराइज बैंकको आर्थिक सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३० गते १९:२०

काठमाडौं । सनराइज बैंकले जडिबुटीस्थित नरेफाटमा सञ्चालित ‘विशेष स्कुल तथा पुनस्थापना केन्द्र’ लाई सहयोग गरेको छ ।

अटिजम भएका बालबालिकाका लागि सञ्चालित गैर नाफा मूलक उक्त संस्थालाई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले संस्थाका अध्यक्ष सबिता उप्रेतीलाई एक लाख पचास हजार  रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेकी हुन् । बैंकले सहयाेग गरेको उक्त रकम संस्थाको नयाँ भवन निर्माणका लागि प्रयोग गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?