+
+

नेपाल लाइफको सीईओमा पराजुली नियुक्त

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीणरमण पराजुली नियुक्त भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते १३:१५

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीणरमण पराजुली नियुक्त भएका छन् ।

कम्पनीका सचिव विनोदकुमार भुजेलका अनुसार पराजुली कम्पनीको सीईओमा नियुक्त भएका हुन् । पराजुलीलाई चार वर्षका लागि नियुक्त गरिएको हो । कम्पनीको सञ्चालक समितिको ३४१औं बैठकको निर्णय अनुसार उनले ४ साउनदेखि आफ्नो पदभार ग्रहण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?