+
+

नेपाली कांग्रेस कास्कीकाे प्रवक्तामा विश्वशंकर पालिखे

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ५ गते १४:१०

५ साउन, पाेखरा। नेपाली कांग्रेस कास्कीकाे प्रवक्तामा विश्वशंकर पालिखे चयन भएका छन् ।

कांग्रेसको कास्की जिल्ला कार्यसमितिको बिहीबार बसेकाे बैठकले पालिखेलाई प्रवक्तामा चयन गरेकाे हाे सचिव भानु ढकालले जनकारी दिए ।

गत मंसिरमा भएकाे महाधिवेशनबाट पालिखे जिल्ला सदस्यमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?