+
+

सगरमाथा आधार शिविर अध्ययन गर्न समिति गठन गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते ११:५८
फाइल तस्वीर

८ साउन, काठमाडौं । सरकारले सगरमाथा आधार शिविरबारे अध्ययन गर्न समिति गठन गर्ने भएको छ ।

पर्यटन मन्त्रालयले आइतबार सार्वजनिक गरेको पर्यटन पुनरुत्थान कार्यक्रममा शिविरको अध्ययन गरिने घोषणा गरिएको हो ।

सगरमाथा आधार शिविरको ऐतिहासिकता, वर्तमान अवस्था र भविश्यको जोखिममा सम्बन्धमा अध्य्यन गर्न सगरमाथा आधार शिविर अध्ययन समिति गठन गरी त्यसैको सुझावका आधारमा आधार शिविरको वैज्ञानिक व्यवस्थापन गरिने मन्त्रालयले  जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?