+
+

६ असोजदेखि नाडा ईभी एक्स्पो आयोजना हुने

काठमाडौंको भृकुटीमण्डपमा नाडा ईभी एक्स्पो–२०२२ आयोजना हुने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २६ गते १८:१८

२६ साउन, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नाडा ईभी एक्स्पो–२०२२ आयोजना हुने भएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको बिहीबार बसेको केन्द्रीय कार्य समितिको बैठकले आगामी ६–९ असोजसम्म नाडा ईभी एक्स्पो आयोजना गर्ने निर्णय गरेको नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिए ।

नाडा अटो एक्स्पो समितिका सभापति अनुप बरालका अनुसार १ भदौदेखि ५ भदौसम्म स्टल बुकिङका लागि सूचना प्रकाशित गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?