+
+

नेपाल महिला संघको अध्यक्षमा उषा रावत

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २६ गते २०:०५

२६ साउन, काठमाडौं । नेपाली कांग्रेसले नेपाल महिला संघको अध्यक्षमा उषा रावतलाई मनोनित गरेको छ ।

सिरहा घर भएकी रावतलाई कांग्रेसले  महिला संघको अध्यक्षमा मनोनित गरेको हो ।   यसअघि उमा रेग्मी अध्‍यक्ष हुँदा रावत नेपाल महिला संघकी सचिव थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?