+
+

चुनौती स्वीकार गर्छु भन्दै नेपाल आइपुगे मनोज प्रभाकर

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २८ गते १९:४९

२८ साउन, काठमाडौं । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकर शनिबार काठमाडौं आएका छन् । शनिबार साँझ काठमाडौं आइपुगेका उनले चुनौती स्वीकार गर्दैं नेपाल आएको प्रतिक्रिया दिएका छन् ।

‘मेरो लागि यो चुनौती हो । त्यसलाई स्वीकार गर्दै आएको छु’ उनले भने ।

नेपाल क्रिकेट संघ क्यानले भारतीय नागरिक प्रकारलाई साउन २३ गते नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?