+
+

घर कम्पाउण्डको गेट ढल्दा भक्तपुरमा बालिकाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते २०:२४

३० साउन, काठमाडौं । घरको कम्पाउन्डको गेट ढलेर लाग्दा भक्तपुरको लोकन्थलीमा एक जना बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नुवाकोट बिदुर नगरपालिका वडा नं. ८ घर भई हाल भक्तपुर बोडे बस्ने ५ वर्षकी श्रीसिजा अर्याल रहेकी जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले जनाएका छन् ।

सोमबार दिउँसो लोकन्थली रमाइलो चोकस्थित तिलकप्रसाद गौतमको घरको कम्पाउण्डमा रहेको फलामे गेट अचानक पल्टदा पाहुना आएकी अर्याल च्यापिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?