+
+

विवेकशील साझा पार्टीका प्रवक्ता पाठकले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २ गते १५:२०

२ भदौ, काठमाडौं । विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले राजीनामा दिएका छन् ।

प्रवक्ता पाठकले बिहीबार विज्ञप्ति जारी गर्दै प्रवक्ताको जिम्मेवारीबाट राजीनामा पेश गरेको जानकारी गराएका हुन् ।

उनी २०७७ साल पुस ७ गते पार्टीको केन्द्रीय समितिबाट प्रवक्तामा नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?