+
+

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त सल्लाघारीबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २ गते १६:४२

२ भदौ, काठमाडौं । प्रहरीले जबरजस्ती करणी मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका-८ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-५ सल्लाघारी बस्‍ने ४४ वर्षीय पदमध्वज भण्डारी रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सल्लाघारीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई आवश्यक कारबाहीको लागि निल्ला प्रहरी कार्यालय चितवन पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?