+
+

गठबन्धनको साझा अवधारणा बनाउने जिम्मा पनि सिटौला कार्यदललाई

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३ गते १८:४९

३ भदौ, काठमाडौं । सत्तारुढ गठबन्धनले साझा अवधारणा बनाउने जिम्मा पनि कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदललाई दिएको छ ।

सिट बाँडफाँटका लागि बनेको ११ सदस्यीय कार्यदलले अहिलेसम्म भएको छलफलबारे शीर्ष नेताहरुलाई ब्रिफिङ गरेको थियो ।

शुक्रबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकले चाँडै काम सकाउन निर्देशन दिएको कार्यदलका सदस्य एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

बैठकले साझा अवधारणा बनाउने जिम्मा पनि कार्यदललाई दिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?