+
+

कर्मचारी सञ्चय कोषमा रकम राखेर निकाल्न बिर्सनुभयो ? (यस्तो छ सञ्चयकर्ताको सूची)

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १८:३०

६ भदौ, काठमाडौं । तपाईंले कर्मचारी सञ्चय कोषमा रकम राखेर लामो समयदेखि निकाल्न बिर्सनु भएको छ ? त्यसो हो भने कोषमा सम्पर्क गरी रकम निकाल्न सक्नु हुन्छ । कोषले आइतबार यसरी लामो समयदेखि रकम जम्मा हुन बन्द भएका र भुक्तानी पनि नलिएका सञ्चयकर्ताको नाम सार्वजनिक गरेको छ ।

कोषले भुक्तानी नलिएका सञ्चकर्तालाई कोषमा सम्पर्क गर्न समेत भनेको छ । सामान्यतया कार्यालय परिवर्तन गरेका, कार्यालयले सञ्चयकोषको रकम काटे पनि कर्मचारीलाई जानकारी नदिइएका र आफैंले पनि चासो राख्न बिर्सिएका सञ्चयकर्ताको लामो समयदेखि रकम भुक्तानी नभई बस्ने गर्छ । यस्तो संख्या १९४७ जना रहेको कोषले जनाएको छ ।

हेर्नुहोस् सूचीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?