+
+

अखिल क्रान्तिकारीको असन्तुष्ट समूहले बनायो क्रान्तिकारी फोर्स

आर्यन धिमाल आर्यन धिमाल
२०७९ भदौ २१ गते १९:०९

२१ भदौ, काठमाडौं। माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको असनतुष्ट समूहले चुनाव लक्षित क्रान्तिकारी फोर्स गठन गरेको छ ।

मंगलबार माइतीघरमा मार्च पास गर्दै पवन कार्की नेतृत्वको असनतुष्ट समूहले फोर्स घोषणा गरेको हो ।

तर अखिल क्रान्तिकारीको संस्थापन पक्षले भोलि(बुधबार) राष्ट्रियसभागृहमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा क्रान्तिकारी फोर्सको घोषणा गर्ने कार्यक्रम रहेको छ।

हेर्नुस् तस्वीरहरु :

 

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?