+
+

झापा ५ मा ओलीविरूद्ध युग पाठकले दर्ता गरे मनोनयन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १५:३४

२३ असोज, झापा । झापा ५ बाट युग पाठकले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

लेखक, अभियन्ताको परिचय बनाएका पाठक नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

एमाले अध्यक्ष ओलीले पनि झापा ५ बाट मनोनयन दर्ता गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?