+
+

सामसङ ग्यालेक्सी ए०४ नेपालमा सार्वजनिक हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १६ गते १८:११

काठमाडौं । सामसङले नयाँ ग्यालेक्सी ए०४ मोबाइल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

नयाँ पुस्ताका प्रयोगकर्ताहरुका लागि सुलभ मूल्यमा सामसङ ग्यालेक्सी ए०४ मोबाइल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

यो वर्ष सामसङले आफ्नो मिड रेन्ज र फ्ल्यागसीप फोनहरु सार्वजनिक गरेसँगै नेपाली बजारमा छिट्टै नै नयाँ ग्यालेक्सी ए०४ ल्याउने तयारी भइरहेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार यसको मुख्य आकर्षण भनेको ५० एमपी क्यामेरा रहेको छ, जसले यसलाई नयाँ युवा पुस्ताका लागि एक उत्तम फोनको रुममा प्रस्तुत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?