+
+

प्रिमियर इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते ११:५७

१ मंसिर, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्ताव गरेको छ । ३० कात्तिक, बुधबार बसेको कम्पनी सञ्चालक समिति बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी एक अर्ब २२ करोड ७६ लाख ८४ हजार ८०० रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृती र आगामी वाषिर्क साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?