+
+

सुवासचन्द्र नेम्वाङले गरे मतदान

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते १३:०५

४ मंसिर, इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मतदान गरेका छन् ।

इलाम-२मा प्रतिनिधिसभाका उम्‍मेदवार रहेका उनले सदरमुकाममा दिउँसो मतदान गरेका हुन् ।

इलाम-२ मा नेम्वाङसहित कांग्रेसका युवा नेता डम्बरबहादुर खड्का, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वालगायत १२ जना यस क्षेत्रबाट प्रतिस्पर्धामा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?