+
+

पर्सा-३ मा कांग्रेसका सुरेन्द्र चौधरीलाई अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १३:५०

६ मंसिर, वीरगञ्ज। पर्सा-३ मा नेपाली कांग्रेसका सुरेन्द्र चौधरीले झिनो अग्रता लिइरहेका छन् ।

मंगलबार दिउँसोसम्म १० हजार ३२ मत गणना हुँदा चौधरीले ४ हजार १९ मत पाएका छन् भने नेकपा एमालेका राजकुमार गुप्ताले ३ हजार ९९२ मत पाएका छन् ।

त्यस्तै नेपाल सुशासन पार्टीका राजकुमार यादवले १ हजार ३५२ मत पाएका छन् ।

९० हजार ४३२ मतदाता रहेको यो क्षेत्रमा ६४ हजार ४४८ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?