+
+

मोरङबाट प्रदेशसभामा कांग्रेसका कार्की विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते १४:२७

९ मंसिर, विराटनगर । मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ६ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका केदार कार्की विजयी भएका छन् ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका कार्कीले नेकपा एमालेका  पर्शुराम बस्नेतलाई पराजित गरेका हुन् ।

उनले १० हजार ४५० मत ल्याउँदा बस्नेतले ९ हजार २७३ मत प्राप्त गरे । कार्की र बस्नेतबीचको मतान्तर १ हजार १७७ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?