+
+

सुनसरी-१ मा घण्टीको अग्रता कायमै, अशोककुमार राई दोस्रो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १० गते १३:२५

१० मंसिर, काठमाडौं । सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङले आफ्नो अग्रतालाई कायमै राखेकी छन् । ५२ हजार २१ मत गणना हुँदा उनले १० हजार ७६४ मत ल्याएकी छन् ।

उनलाई जनता समाजवादी पार्टी (जसपा) का अशोककुमार राईले ९ हजार ५५६ मत ल्याएर पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका मुक्सामहाङ्ग सुब्बा छन् । उनले ८ हजार १२६ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?