+
+

किसान श्रेष्ठ र जितेन्द्र सोनललाई २०५ किलोको माला

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १७ गते १३:०९

१७ मंसिर, वीरगञ्ज । बाराको परवानीपुरमा स्थानीयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ र प्रदेश सभा सदस्य जितेन्द्र सोनललाई २०५ किलोको माला लगाइदिएका छन् । बाराको परवानीपुर गाउँपालिका ५  बहुअरीमा उनीहरूलाई २ सय  ५ किलोको माला लगाइदिएका हुन् ।

मंसिर ४ गतेको निर्वाचनबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि उनीहरू धन्यवाद ज्ञापन गर्न घरदैलोमा छन् । सोही क्रममा बहुअरीमा स्थानीयले स्वागत र सम्मान गरेको लोसपाका युवा नेता रमेश सर्राफले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?