+
+

देउवा–प्रचण्ड छलफलमा थपिए माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ७ गते १८:२२

७ पुस, काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।

बिहीबार संसदीय दलको नेता चुनिएलगतै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका थिए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु पनि छलफलमा थपिएका छन् ।

नेताहरुबीच नयाँ सरकार गठन र शक्ति बाँडफाँट लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?