+
+

२५ पुसमा बोलाइयो प्रतिनिधिसभाको अधिवेशन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १२ गते १६:२१

१० पुस, काठमाडौं । प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसको दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् ।

प्रतिनिधिसभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

हेर्नुहोस्  संसद सचिवालयको पत्र :

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?