+
+

प्राइम बैंकले दियो क्यान्सर परीक्षण उपकरण जडित मोबाइल भ्यान

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १५ गते २०:४२

‘नेपाल क्यान्सर केयर फाउन्डेसन’लाई प्राइम कमर्सियल बैंकले परीक्षणको दायरा बढाउन परीक्षणका लागि आवश्यक यन्त्र उपकरण जडित मोबाइल भ्यान प्रदान गरेको छ ।

संस्थाले गाउँ तथा शहरी क्षेत्रमा पनि स्वास्थ्य पहुँच तथा चेतना कम भएका टोल टोलमा पुगेर महिलाहरुमा हुने स्तन र पाठेघर क्यान्सर परीक्षणमा ठोस योगदान पुर्‍याइरहेको छ । बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले ‘नेपाल क्यान्सर केयर फाउन्डेसन लाई हस्तान्तरण गरेका हुन् ।

बैंकको सहयोगले क्यान्सर रोगको समयमै निदान गर्ने र समयमै उपचार गर्न सहयोग गर्दा जनधनको क्षतिमा न्यूनीकरण गनर् सम्बद्ध सबैलाई उल्लेख्य सहयोग पुग्ने बैंकको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?