+
+

कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १२ गते १३:२९

१२ माघ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

माघ १५ गते बस्‍ने भनिएको केन्द्रीय समिमिति बैठक विशेष कारणबस अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

यसअघि केन्द्रीय समिति बैठक पटक-पटक सारिँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?