सिरोहियालाई पक्राउ गर्न कान्तिपुर पुग्यो प्रहरी

८ जेठ, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई नेतृत्वमा प्रहरी कान्तिपुर कार्यालय थापाथली पुगेको छ । सेन्ट्रल बिजनेस पार्कको आठौं तलास्थित सिरोहियाको कार्यकक्ष बाहिर सादा पोशाकका प्रहरी खटिएका छन् । बर्दीधारी प्रहरी चाहिँ भुइँतलामा छन् । सिरोहियाको च्याम्बरमा वरिष्ठ अधिवक्ता शम्भु थापा तथा … Continue reading सिरोहियालाई पक्राउ गर्न कान्तिपुर पुग्यो प्रहरी