+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

नख्खु खोलाले तहसनहस पारेको बस्ती (तस्वीरहरु)

आर्यन धिमाल आर्यन धिमाल
२०८१ असोज १२ गते २०:१०

१२ असोज, काठमाडौं । शुक्रबार बिहानदेखिको अविरल वर्षाका कारण ललितपुरको नख्खुखोला क्षेत्र डुवानमा परेको छ ।

त्यस क्षेत्रका सयौं घर तथा टहराहरु डुबेका छन् । नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पताल क्षेत्र पनि डुवानमा परेको छ ।  नख्खु क्षेत्रबाट शनिबार बिहान ५ जना भन्दा बढी मानिस बेपत्ता भएका छन् भने सुरक्षाकर्मीले सयौं सर्वसाधारणको उद्धार गरेको छ ।

हेर्नुहोस् तस्वीरहरु

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?