+
+

च्यासलमा एमाले सचिवालय बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ४ गते १७:३८

४ कात्तिक, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

केन्द्रीय मूख्यालय च्यासलमा बैठक सुरु भएको हो । गत २४ असोजको सचिवालय बैठकले व्यवसायी मीनबहादुर गुरुङले जग्गासहित केन्द्रीय कार्यालय भवन बनाइदिने प्रस्ताव स्वीकार्ने निर्णय गरेको थियो ।

तर उक्त निर्णयप्रति आलोचना भइरहेको छ । एमाले नेताहरुकै असन्तुष्टि देखिएको छ । त्यसबारे समेत यो सचिवालय बैठकमा छलफल हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?