२ मंसिर, काठमाडौं । ओखलढुंगाको जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।
१६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत ओखलढुंगामा जिल्ला समन्वय समिति प्रमुखको निर्वाचन हुँदै थियो । जसमा आइतबार मनोनयन दर्ताको कार्यक्रम थियो ।
जसमा कांग्रेसका टेकराज भट्टराईले मात्र उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4