Year: 2026

पर्यटन बोर्ड सीईओमा फेरि दीपकराज जोशी

पर्यटन बोर्ड सीईओमा फेरि दीपकराज जोशी

खुला प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीबाट दीपकराज जोशी पर्यटन बोर्डको सीईओ छनोट भएका हुन् ।