झापा-५ मा साढे १० बजेसम्म २५ प्रतिशत मतदान
२०८२ फागुन २१ गते १०:३७ अगाडि
काठमाडौं । हास्यकलाकार मनोज गजुरेलले भक्तपुरको सूर्यविनायक-२ बालकोटस्थित बालविनायक स्कुलको केन्द्रबाट मतदान गरेका छन्...