नेपालमा बीएमडब्ल्यूको बिक्री सुरु
२३ मंसिर, काठमाडौं । नेपालको लागि बीएमडब्ल्यू मोटर्सको एकमात्र आधिकारिक आयातकर्ता लक्ष्मी प्रिमियम मोटर्सले काठमाडौंको तीनकुनेमा १० हजार १६५ स्क्वायर फिटको भव्य शोरुमबाट बीएमडब्ल्यू ब्राण्डको आधिकारीक बिक्री सुरु गरेको छ । जर्मन ब्राण्ड बीएमडब्लुलाई नेपाली बजारमा …