आज समग्रमा सकारात्मक दिन रहेको छ । कुनै कुराले मनमा शान्ति पनि छाउनेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । आफन्तको प्रगतिमा मन रमाउला । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । चलाखीपूर्ण बोलीले कार्य सफल हुनसक्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4