आज लाभहानी, आयव्यय मध्यम खालको दिन छ । लेनदेनमा सजगता अपनाउनु पर्नेछ । मन खिन्न हुने स्थिति आउनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन्, तर दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजी लाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4