+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते ९:२५

आज मध्यम खालको दिन छ, महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ । मध्य दिन पछि नयाँ रचना र ज्ञानमा प्रगति हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व भगवान् शिवपार्वतीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा शुभ फल मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?