+
+
Shares

कन्या

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते ९:२६

आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । मित्रहरूले दिएको वचन फेरिन सक्छ । फलदायी यात्रा नहोला। पारिवारिक र प्रेम सम्बन्धमा मनमुटाव आउन सक्छ । झैझमेलाको अवस्था आउला, तर वैदेशिक क्षेत्रबाट राम्रै सफलता मिल्नेछ ।  कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीलाई  स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?