आज बोलीको भरमा कार्य सम्पादन हुनेछ । आँटेको र ताकेको कार्य पनि पुरा होला । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । सामाजिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । कुनै शुभकर्म गर्नु पूर्व भगवान् शङ्करदेवलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4