+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते ९:२७

नयाँ व्यक्ति बिच सामीप्यता बढ्नेछ । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिनेछ । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । खानपिनको परिकारले मन लोभ्याउनेछ । अधुरो काम पूरा हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीको स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?