आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । घरमा अतिथिको आगमन हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ । कुनै शुभकर्म गर्नु अघि विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4