+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १४ गते ९:२८

आजको दिन अविष्मरणीय सम्झनाहरूले  बित्नेछ । घरमा अतिथिको आगमन हुनेछ । शुभकार्यमा सहभागिता जनाइने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ   । कुनै शुभकर्म गर्नु अघि मातापितालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?