+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते ९:५१

आज रमणीय र सुखद् यात्राको योग छन् । गरेको कार्यबाट नपत्याउँदो सफलता र फाइदा हुनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । आफन्तसँग भेटघाट पनि हुनेछ  । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि श्रीकृष्णजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?