आज आफ्नो अधिकार प्राप्तिको लागी सङ्घर्ष गर्नु पर्नेछ । नियमित खर्चसमेत बढ्ने योग छ । आफ्नो विचार विपरित निर्णय हुनसक्छ । सरकारी निकायको भय रहला । आर्थिक कारोबारमा विवाद आउनसक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर वैदेशिक क्षेत्रबाट राम्रै सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीनारायणलाई स्मरण गरी कार्य प्रारम्भ कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4