+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते ९:५२

लेनदेनमा दुबिधा उत्पन्न हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आँटेको काममा अवरोध आउनसक्छ । बोल्दा विचार पुर्‍याउनुहोला । साँझमा भने कुनै कुराले मनमा शान्ति छाउनेछ । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आफ्नो इष्ट देवतालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?