+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १५ गते ९:५३

आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । मन परेको मानिससँग ढाडिनु पर्दा मनमा छटपटी र अशान्ति छाउनेछ । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । साँझमा भने नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?