+
+
Shares

मेष

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १३:१५

आज खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ र मनमा चञ्चलता बढ्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । शेयर बजार तथा व्यापार व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला । कुनै शुभकर्म गर्नु अघि सङ्कटमोचक हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?