+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १३:१६

नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । परिवारमा रमाइलो भेटघाट र जमघट हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । नजिकको मित्रसँग भेटघाटले मन प्रसन्न हुनेछ । शेयर बजारको लगानीबाट पनि राम्रै लाभ मिल्नेछ । कुनै शुभकर्म गर्नु अघि विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?