+
+
Shares

मिथुन

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २१ गते १३:१६

आज कतै घुम्न जाने योजना बन्न सक्छ । शुभकार्यको चर्चा चल्ने र आस्था बढ्नेछ । शेयर बजारको लगानीबाट राम्रै लाभ मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । पुनर्मिलनको योग पनि रहेको छ । सामाजिक कार्यबाट सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु अघि लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?