+
+
Shares

वृश्चिक

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ६ गते ५:४६

आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । यात्रामा मालसामान हराउने र मनमा निराशा आउला । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्नेछ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ, तर प्रेमीको सहयोग र साँझमा धन हात पर्न पनि सक्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानलाई स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?